एजेन्सी ।

बलिउडको आउँदै गरेको चलचित्र ‘दिल धडकाने दो’ को ट्रेलर भिडियोले हंगामा गरेको छ । केवल २४ घण्टाको अवधीमा यो भिडियो १० लाख भन्दा बढीले हेरेका छन् ।

priyanka record video

यो बलिउडमा सबै भन्दा बढी हेरिने ट्रेलर बन्न सक्ने बताइएको छ । बुधबार रिलिज भएको यो भिडियोमा अनिल कपुर, रणबीर सिंह, शेफाली शाहका कलाकार सहित प्रियंका चोपडाको भूमिका देखिन्छ ।

भिडियोः

केवल १ सय ७२ सेकेण्डको यो भिडियोलाई बलिउडका सेलिब्रेटीले समेत प्रसंसा गरेका छन् ।

यो पनि हेर्नुस्
विवाह नगरी आमा बन्ने प्रियंकाको चाहाना
प्रियंकासँग रोमान्स गरेका ५ प्रेमी (फोटो फिचर)
प्रियंकाकी बहिनी पहिलो फिल्ममै यस्तो (फोटो फिचर)