थुप्रै हट भिडियो सार्वजनिक गरेर हेडलाइन्स बनाएकी कन्ट्रोभर्सी क्वीन पुनम पान्डेले फेरी इन्टरनेट तताउने भएकी छिन्।

‘रक पेपर सिजर’ खेल खेल्दै बिकिनीमा अर्की युवतीसंग देखिएकी पुनम यो स्टिमी भिडियो मार्फत फेरी चर्चा बटुल्ने सुरमा छिन्।

सामाजिक सञ्जालमा आफ्ना हट हर्कतले फ्यान बनाएकी पुनमको नयाँ भिडियो एकाएक भाइरल बनेको छ।

यो हेर्नुस्: पुनम पाण्डेको विवादास्पद तस्विरहरु

हेर्नुस् भिडियो,