१९ माघ, एजेन्सी।
बलिउड नायिका प्रिती जिन्टाले  मंगलबार आफ्नो ४२ औँ जन्मदिन मनाइन।
लामो समय बलिउडमा राज गरेकी डिम्पलवाली प्रितीले २९ फेब्रुअरीमा लस एन्जल्समा गुपचुप विवाह गरेकी थिइन।

आफु भन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जीन गुडइनफ विवाह गरेयता उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गरेकी छिन्। आफ्नो जन्मदिन पूर्व सोमबार रात नायिक फरदिन खानसंग मुम्बइमा देखिएकी उनमा केही फरकपन आभास हुन्छ।

लाग्छ विवाह पछि उनी मोटाएकी छिन्।

यो पढ्नुस्।

छोरीलाई वेश्यावृतिमा लगाएर ‘कर’ असुली

प्रिती जिन्टाका ४ प्रेमी (फोटो फिचर)