ग्राहक संग सिधा deal गरि आफ्नो घर जग्गा बेच्नु होस

Founded in 2013, Ghar Jagga Nepal is the most prominent and trusted real estate platform to buy, sell, rent and exchange property online.
Our marketing plan helps maximize your listing’s reach to interested parties and with 1.4 M subscribers on Facebook alone, each listing benefits from high visibility from the beginning.

BUYERS TARGETED ADVERTISE : घर जग्गा नेपालको वेबसाइट - एप्समा लिस्टिंग बिज्ञापन तथा BUYERS MATCHING - Fee Rs 5000

बिक्रि नहुदा सम्म वेबसाइटमा लिस्टिंग बिज्ञापन

दैनिक ५० हजार + वेबसाइट पेज भ्युज भएको  घर जग्गा नेपालको वेबसाइट www.gharjagganepal.com मा बिक्रि नहुदा सम्म निरन्तर लिस्टिंग भै राख्ने छ / बिक्रि पश्चात मात्र वेबसाइट लिस्टिंग हटाइन्छ /

बिक्रि नहुदा सम्म एप्प्समा लिस्टिंग बिज्ञापन

घर जग्गा नेपालको Android Apps Ghar Jagga Nepal मा बिक्रि नहुदा सम्म लिस्टिंग हुनेछ / 

Apps Install गर्नु भएको छैन भने तपाई पनि Install गर्नुहोस /

बिक्रि नहुदा सम्म Buyers Matching

मूल्य – लोकेसन र प्रोपर्टी  टाइप अनुसार खरिद गर्न खोजि रहेका व्यक्ति –  संस्था – लगानी कर्ता -रियल स्टेट एजेन्सीको माग अनुसार म्याचिंग भएका खरिद कर्ता हरु लाइ बिक्रि नहुदा सम्म सुचित गरिन्छ /

यो BUYERS MATCHING तत्कालमा किन्न खोजि रहेका व्यक्ति हरुलाई Target गरि छिटो कारोबार गराउने उदेश्य हो /

 

MASS ADVERTISE : घर जग्गा नेपालको सामाजिक संजालमा बिज्ञापन

Social Media Access : Rs 2000

घर जग्गा नेपालको फेसबुक पेज र ग्रुप्समा तपाई आफैले पोस्ट गर्न खोज्दा पोस्ट गर्न मिलेन वा पोस्ट Approval भएन , अरु प्रोपर्टीको पोस्टमा कमेन्ट मार्फत बिक्रीको लागि पोस्ट गर्दा कमेन्ट HIDE – DELETE तथा Block भयो ?

घर जग्गा नेपालको SOCIAL MEDIA ACCESS लिनुहोस् र ढुक्क संग पोस्ट गर्नुहोस – कमेन्ट मार्फत प्रोमोसन गर्नुहोस तथा इच्छुक खरिद कर्ता लाइ म्यासेन्जर मार्फत सिधा सम्पर्क गर्नुहोस /

 जुनसुकै पोस्टमा कमेन्ट मार्फत प्रोमोसन गर्न पाउनु हुन्छ – यसले तपाइको प्रोपर्टी बिक्रि सम्बन्धि जानाकारी धेरैले छिटो थाहा पाउछन /

→ इच्छुक व्यक्तिले कमेन्ट Reply गरि वा सोझै inbox मा सम्पर्क गर्न सक्छन – सम्पर्क सहज हुदा कारोबार पनि छिटो हुन् सक्छ /

नोट : १ पटकको शुल्क बाट प्रोपर्टी बिक्रि नहुदा सम्म पोस्ट तथा कमेन्ट HIDE , DELETE तथा BLOCK गरिने छैन /

 

Sponsored Boosting / Posting at Facebook

13 लाख ६८ हजार + Followers भएको घर जग्गा नेपालको फेसबुक पेजमा Sponsored Boosting


1 Post 15 days Sponsored Boosting  : Rs 4300

1 Post 30 days Sponsored Boosting  : Rs 8500

 

Combo Plan

All inclusive Plan

How to Process ?

प्रोसेसिङ्ग कसरि गर्ने ?

– बिक्रि गरिने प्रोपर्टीको ८ -१० वटा फोटो  र विवरण Viber / WhatsApp 9849812684  मा वा इमेल [email protected] मा पठाउनु होस्  /


– बिज्ञापन शुल्क घर जग्गा नेपालको इसेवा एकाउन्ट 9849812684 मा भुक्तानी गर्नुहोस / QR मार्फत भुक्तान गर्न चाहेमा QR code को लागि Viber / WhatsApp 9849812684 मा सम्पर्क गर्नुहोस 


– फोटो विवरण र बिज्ञापन शुल्क प्राप्त भएको २- ३ घण्टामा (ढिलोमा २४ घण्टा भित्र) बिज्ञापन शुरु हुनेछ /

 

काठमाडौँ – भक्तपुर – ललितपुर – चितवन – नवलपुर मा फिल्ड मा आइ फोटो भिडिओ खिची बिज्ञापन गर्न सकिने छ /  फोन – भाइबर 9849812684 मा सम्पर्क गरि फिल्ड सेवा बुकिङ्ग गर्न सक्नु हुनेछ /

 

Get in touch

Location

Central Bus Terminal 
Behind Benelli Bike Show Room 

Phone : + 977 9849812684 

Our Hours

SUN- FRI 08:00 – 16:00

विज्ञापनको लागि फिल्ड सेवा हरेक दिन बिहान ७ देखि बेलुकी ६ बजे सम्म उपलब्ध छ /

Follow Us

Frequently asked questions

१- प्रोपर्टीको फोटो विवरण पठाउनु होस् 


– बिक्रि गरिने प्रोपर्टी को ८ – १० वटा फोटो र विवरण पठाउनुहोस / तपाईले पठाउनु भएको फोटो तथा विवरणमा केहि नपुग भएमा इन्ट्री गर्नु अगाडी हामी तपाइँ लाइ सम्पर्क गरि थप विवरण लिने छौं / निम्न माध्यम बाट फोटो विवरण पठाउन सक्नु हुनेछ /

FACEBOOK मार्फत
–Viber 9849812684 मार्फत
–इमेल : [email protected] मार्फत


२- बिज्ञापन शुल्क भुक्तानी गर्नुहोस /


– आफुले बिज्ञापन गर्न चाहनु भएको प्लान अनुसार को शुल्क घर जग्गा नेपाल को इसेवा एकाउन्ट वा बैंक एकाउन्ट मार्फत भुक्तानी गर्नुहोस /
बिज्ञापन शुल्क निम्न एकाउन्ट मा भुक्तानी गर्न सक्नु हुनेछ :
– इसेवा : एकाउन्ट आइ डी 9849812684 , घर जग्गा नेपाल प्रा लि
– बैंक एकाउन्ट :
एकाउन्ट नाम : Ghar Jagga Nepal Private Limited
Account Number : 1801010000620
Bank Name : Global IME Bank

 

प्रोपर्टी फोटो , विवरण र बिज्ञापन शुल्क प्राप्त भयको २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ /

 

 शुल्क प्राप्त भय पछि मात्र प्लान अनुसारको बिज्ञापन गरिन्छ / 

 

घर जग्गा नेपाल , नेपाल भरिको घर जग्गा बिक्रि वितरणको लागि अनलाइन मार्केटप्लेस हो , खरिद कर्ता ले बिक्रेता लाइ सिधा सम्पर्क गरि कारोबार गरिने प्लेटफर्म भएको ले प्रोपर्टी बिज्ञापन गर्दा बिज्ञापन शुल्क लाग्छ , हामी आफैले बेचिदिने र बिक्रि गरेर कमिसन लिने हाम्रो सेवा भित्र पर्दैन /  

 

२०७० देखि संचालित घर जग्गा नेपालमा बिज्ञापन गर्दा खरिद गर्न खोजि रहेका व्यक्तिहरुले प्रोपर्टी विवरण वेबसाइटमा हेरी बिक्रेता लाइ सजिलै सम्पर्क गर्न सक्ने , १३ लाख भन्दा बढी Like र Followers भएको प्रोपर्टी तथा ब्यबसाय बिक्रि सम्बन्धि पेज बाट थप बिज्ञापन हुदा धेरै व्यक्तिले बिक्रिको सूचना छिटो थाहा पाउन सक्ने , Buyers Database म्याचिङ्ग गरि सम्भावित खरिदकर्तालाई Target गरि सुचित गरिने हुदा हरेक महिना सयौं घर जग्गा बिक्रि वितरण भै राखेको छ /

तर , घर जग्गा नेपालमा बिज्ञापन गर्दैमा प्रोपर्टी बिक्रि हुन्छ वा यति नै समय भित्र हुन्छ भन्ने ग्यारेन्टी हुदैन , तपाईले छनौट गर्नु भएको बिज्ञापन प्लान अनुसार बिज्ञापन गरिने चाही ग्यारेन्टी गर्दछौं /

 

साधारणतया , उचित मूल्य र लोकेसनमा भएका ब्यबसायहरु मूल्य हेरी १ महिना देखि ३ महिना सम्म बा बिक्रि हुने गरेको छ / तर , यति नै समयमा बिक्रि हुन्छ भन्ने प्रत्याभूति गरिने छैन /