1660-01-5-8888

 

विश्वकै  एक प्रतिष्ठित फुटबल प्रतियोगिता यूरो कप-२०२० उत्साहका साथ  निरन्तर हेरिरहनु भएको छ? यदि छ  भने आफ्नो मन पर्ने टिमलाई सपोर्ट गर्दै सहि उत्तर दिनुहोस् र  रु. २५००० नगद जित्ने अवसर प्राप्त गर्नुहोस् । यसका साथै सहि उत्तर दिने थप १० जनाले हरेक दिन  ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पाउनुहुनेछ । कार्यक्रममा तपाईले  जारी निषेधाज्ञाको बीच घरै बसेर मन पर्ने प्रतिस्पर्धीलाई भोट गरी सहभागी हुन सक्नुहुन्छ  ।   

 

यूरो कप-२०२० मा रू. २५,००० कसरी जित्ने? 

  1. खल्ती एप वा Khalti.com मा गई बुकिंग सेक्सन मा रहेको Voting आइकनमा ट्याप गर्नुहोस्
  2. यूरो कप-२०२० को देखिएको म्याच को banner छनोट गर्नुहोस् 
  3. अब  कुन देश जित्छ छान्नुहोस् वा Draw  मा क्लिक गर्नुहोस् 

 

यदि तपाईंले सबै भन्दा धेरै सहि अनुमान गर्नुभयो भने रू. २५,००० को आकर्षक पुरस्कार सजिलै जित्न सक्नुहुनेछ ।  

नोट: भोट गर्नका लागि लिंक गरिएको बैंक अकाउन्ट बाट हरेक दिन कम्तिमा रू. २०० लोड गरि “Remarks” सेक्सनमा EURO2020 अनिवार्य दाखिला गर्नु पर्ने  हुन्छ

 

यूरो कप-२०२० मा दैनिक उपहार पनि छ?

  • सहि उत्तर दिने १० जना व्यक्तिहरुले दैनिक  ५० प्रतिशत छुट  रू. ५०  सम्मको कुपन कोड जित्न सक्नेछन् 

 

सर्तहरु:

  1. तपाईं को Khalti खाता KYC verified भएको हुनुपर्नेछ 
  2. प्रयोगकर्ताहरुले उपलब्ध  विकल्पहरु मध्ये एक बाट आफ्नो टिम को नाम दाखिला गर्नुपर्नेछ 
  3. भोट गर्नका लागि लिंक गरिएको बैंक अकाउन्ट बाट कम्तिमा रू. २०० लोड गरि “Remarks” सेक्सनमा EURO2020 अनिवार्य दाखिला गर्नु पर्ने  
  4. यदि सहभागीहरुको स्कोर बराबरी भएमा रू. २५००० को विजेता गोलाप्रथा प्रक्रियाबाट छनोट गरिनेछ
  5. सहभागीहरु लाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने यस  यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ हामी कुनै पनि किसिमको सट्टेबाजीको समर्थन गर्दैनौं 

 

बैंक लिंक कसरि गर्ने?

  1. खल्तीको होम पेजमा गई  Link Bank Account व्यानरमा क्लिक गर्नुहोस् 
  2. उपलब्ध बैंकहरु मध्ये आफ्नो बैंक छनोट गरि, अकाउन्ट नम्बर  दाखिला गर्नुहोस् 
  3. तपाइको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको नम्बर एउटै हुनुपर्नेछ 
  4. सबै विवरण ठिक भएमा OK बटनमा ट्याप गर्नुहोस् 
  5. तपैले उल्लेखित मोबाएल नम्बरमा OTP (One Time Password)  मा प्राप्त गर्नु हुनेछ 
  6. उक्त OTP कोड राखेर Verify बटन मा ट्याप गर्नुहोस् 
  7. अब तपाइको बैंक अकाउन्ट र खल्ती वालेट सफलतापूर्बक लिंक हुनेछ

 

यस कार्यक्रममा भाग लिंदा मनोरन्जन पनि हुने, आकर्षक पुरस्कार पनि पाइने।  छैन त फाइदा???

आजै ‘Khalti’ एप डाउनलोड गरी सजिलै भोट गर्नुहोस। गुगल प्ले स्टाेर वा एप्पल स्टाेर बाट पनि याे एप डाउनलोड गर्न सकिन्छ।